इडिभी २०१७ को नतिजा मंगलबार


अमेरिकाले दिने इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा मंगलबार आउने भएको छ। अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि २०१७ का लागि इडिभी भरेकाले आफ्लाई इडिभी परे नपरेको थाहा पाउन सक्ने बताएको छ।

इडिभी २०१७ का लागि १ अक्टोवरदेखि ३  नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो।
सेतोपाटी

,

news and entertainment