गर्भवती गायिका निशाले खुलाइन् नृत्य निर्देशक शंकर बीसीसँगको विहेको राज

८ फागुन, काठमाडौँ - कोरियोग्राफर शंकर बिसी र गायिका निशा सुनारले केहि समय अघि सुटुक्क बिवाह गरेको रहस्य खुलेको छ। गर्भवती रहेकी निशाले आफ्नो फेसबुकमा बिवाहका तस्विर सार्वजनिक गरेपछि बिवाहको रहस्य खुलेको हो । उनीहरु बिगत केही समयदेखि संगै बस्दै आएका

थिए । निशा हाल अमेरिकामा छिन्। स्थायि रुपमा नै अमेरिका बसा‌ईको तयारीमा रहेकी निशाले नेपाल रहुञ्जेल यो सम्बन्ध गोप्य राखेकी थिइन् भने शंकर पनि मौन रहँदै आएका थिए। निशा र शंकर दुवैको यो दोश्रो बिवाह हो। केहि साथीभाईहरुको उपस्थिती उनिहरुको बिवाह भएको बुझिएको छ।
esangrila.com

, , ,

news and entertainment