बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

रमेश रावल
कालिकोट जेठ १७ – जिल्लाको कालिका गाविसका ३६ वर्षीय नवराज शाहीले बञ्चरो प्रहार गरी गएराति ३० वर्षीया श्रीमती नैनकला शाहीको हत्या गरेका छन् ।
कालिका गाविस ७ सुहडा गाउँका शाहीले घरयासी विवाद कारण श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
श्रीमतीको हत्या गर्ने शाहीको प्रहरीले खोजी गरिरहेको भएपनि हालसम्म पक्राउ परेका छैनन् ।
शाहीको मानसिक सन्तुलन ठिक नभएको स्थानीयवासीले
ratopati भिडियो हेर्न तल क्लिक गर्नुहोस्

, ,

news and entertainment