राष्ट्रपतिले क-कसलाई लगाईदिए टिका



राष्ट्रपति रामवरण यादवले दसैंको अवसरमा सर्वसाधारणदेखि लिएर उपराष्ट्रपति र प्रधानमन्त्रीलाई बडादसैंको टिका लगाईदिएका छन् । राष्ट्रपति निवासमा बडादसैंको दिन टिका जमरा लगाउनेहरुको भिड नै लागेको थियो ।

आफ्ना बाबु आमा नभएकाहरु राष्ट्रपतिबाट टिका जमरा लगाउनको लागि घन्टौं लाइनमा बसेका थिए । यो वर्ष पूर्वराजाले सर्वसाधरणहरुलाई टिका जमरा नलगाउने भएपछि राष्ट्रपति निवासमा अघिल्ला बर्षहरुमा भन्दा बढी भिड देखिएको हो ।






, ,

news and entertainment