मानव शरीरका १० अपत्यारिला प्रसंगहरू, सबैले जान्नै पर्ने

काठमाण्डु, २४ माघ– मानिसको शरीरको बारेमा केही अनौठो र रोचक प्रसंगहरू यस्ता रहेछन्ः
१) आँखा खोलेर हाच्छिँउ गर्न असम्भव छ ।

२) महिलाले पुरुषको दाँजोमा दोब्बर आँखा झिम्काउँछन् ।
३) बाँचुन्जेल मानिसले दुइवटा स्वीमिङ पुल भरिनेजति थुक्छन् ।
४) मुटु दैनिक १० हजार पटक ढुकढुक गर्छ ।
५) रगतले दैनिक ६० हजार माइलको यात्रा गर्छ ।
६) हाँस्दा ३६ वटा मांसपेशीको व्यायाम हुन्छ ।
७) जिब्रोका ५० प्रतिशत स्वाद तन्तुहरू ६० वर्षको उमेरसम्म हराउँछन् ।
८) शरीरमा भएको कार्बनको मात्रा ९ हजार लिड पेन्सिललाई भर्न पर्याप्त हुन्छ ।
९) मानिसले जन्मिनु अगावैदेखि सपना देख्न थालेको हुन्छ ।
१०) मानिसले बाँचुन्जेल औसत १६ हजार ग्यालेन पानी पिउँछ ।
kathmandutoday

,

news and entertainment