हङकङमा देाहेारेा भिडन्त – ९०जनाभन्दा बढी घाइते कति परे नेपाली ?
एजेन्सी – हङकङको कोक जिल्लामा प्रहरी र स्थानीय व्यापारीबीच भिडन्त हुँदा ९० जनाभन्दा बढी घाइते भएका छन् । ५४ जना पक्राउ परेका छन् ।
प्रहरीले चाहिँ लाठी प्रहार गर्दै अश्रूग्याससमेत छोड्यो । अनि चेतावनीस्वरुप दुईपटक हवाईफायर समेत गर्यो । प्रहरीका अनुसार दर्जनौं प्रहरी अधिकारी र पत्रकारसमेत घाइते भएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
purbelinews
