पहिलो पटक नेपाली नायक बलिउड फिल्ममा मुख्य भूमिकामा अभिनय गर्दै: रेश मरहट्ठा

अघिदेखि नै बलिउडमा जाने चर्चा चलेसँगै अन्तत नायक रेश मरहट्ठा बलिउड फिल्ममा अभिनय गर्दैछन् । हिन्दी फिल्म ‘पारानर्मल’ मा उनको मुख्य भूमिका रहेको छ, । उनी उक्त फिल्मको सुटिङका लागि एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा छन् ।


News24Nepal

,

news and entertainment