श्रीमतीसंग झगडापरेपछी आफ्नै लिंग यसरि च्वाट्ट पारेर काटे !

१५ चैत,बारा। बाराका एक पुरुषले श्रीमतीसंग झगडा भएको निउमा आफ्नै लिंग काटेका छन्।
हरैया- ६ नयाँ बस्तीका हरि नगरकोटीले शुक्रबार श्रीमतीसंग घरायसी विवाद भए लगतै लिंग काटेको स्थानियवासीले बताएका छन्।
 
नगरकोटी र उनकी श्रीमतीबीच लामो समय देखि झगडा हुँदै आइरहेको थियो।
नगरकोटीले खुकरी प्रयोग गरेर लिंग दुइ टुक्रा पारेका हुन्। उनले दुबै खुट्टा समेत काटेका छन्।

हाल उनको वीरगञ्जमा उपचार भईरहेको छ।

, ,

news and entertainment