गृहमन्त्री गाैतमलाई डबल झडका
शुक्रबार गृहमन्त्री बामदेब गाैमका लागि शनी बनेर आएको छ । एसएसपी रमेश खरेलको सरुवा बिबाद त थियो नै उनै खरेलको सरुवा पनि रोकियो उनले भनेझै उच्च नेताहरूले डिआई बढुवामा पैसाको चलखेल भएको आरोप लगाएपछि उनि संकटमा परेका छन् ।
जुनसुकै मुल्यमा खरेल लाई काठमाडौंवाट हटाउने पक्षमा रहेका उनलाई निर्वाचन आयोगले झड्का दिदै खरेलको सरुवाको अनुमति दिएन माआेवादीका अध्यक्ष पुष्प कमल दाहालले सार्वजनिक रूपमा खरेललेझै डिआईजि बढुवामा पैसाको खेल भएको आरोप लगाए ।
एआईजी वढुवाको सिफारिस सुचिलेनै गडबड भएको संकेत गर्यो जब ११ बरियताका ४ नम्बरमा सिफारिसमा पर्दा २ नम्बरका कतै अटाएनन् । यसको सन्चारमाध्यममा आलोचना भए पनि दलका नेता माैन रहे । बाबुराम भट्टराइले टुइट मार्फत डिआईजीको बढुुवामा पैसाको खेल भएको आफ्नो स्रोतले बताएको उल्लेख गरे ।
त्यसलाई प्रचन्डले सदनमा उठाएर थप चर्काए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >