पत्थरीबाट छुटकारा पाउन पालकको साग उपयोगी

२५ असोज ,पालकलाई गुणकारी तरकारीमा मानिन्छ । यसले हेमोग्लोबिन मात्र होईन पत्थरीबाट समेत छुटकारा दिलाउन महत्वपूर्ण भूमिका खेल्ने तथ्य सार्वजनिक भएको छ । यसको वनस्पतीय नाम स्पीनेसिया हो । १०० ग्राम पालकमा २६ किलो क्यालोरी, २ प्रतिशत प्रोटीन र २।९ प्रतिशत कार्बोहाइटेड पाइन्छ ।


साथमा खनिजका साथमा यसमा प्रसस्त लवण पनि पाइन्छ । यही गुणका कारण पालकलाई ‘लाइफ प्रोटेक्टिव’ तरकारीमा मानिएको छ । पालकको पातको रस र नरिवल पानी बराबर मिलाएर बिहान बेलुका खानाले पत्थरी आफै फुटेर निस्कन सक्छ ।

काचो पालकलाई यति सम्म गुणकारी मानिएको छ कि घाटी कलेजोमा सुजन भएमा पालकको रसले कुल्ला गर्नले अत्याधिक लाभ मिल्नेमा चिकित्सकले जोड दिएका छन् ।
.gorkhalikhabar

,

news and entertainment